Skip to content
9857825629taekwondorolpa2077@gmail.com

रोल्पा जिल्ला तेक्वान्दो संघ

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद

  • गृहपृष्ठ
  • परिचय
    • परिचय
    • इतिहास
    • कर्मचारी
    • प्रशिक्षक
    • खेलाडी
    • पूर्व पदाधिकारी
  • संचालक समिति
  • खेल निष्ठा
  • सूचना तथा समाचार
    • सूचना तथा समाचार
    • कार्यक्रम तथा खेल
    • नीति तथा कानून
    • प्रकाशन तथा प्रतिवेदन
  • सम्पर्क

रोल्पा जिल्ला तेक्वान्दो संघको वार्षिक साधारण सभा

थप
खेल तथा कला प्रदर्शन गर्दै खेलाडीहरु

खेल तथा कला प्रदर्शन गर्दै खेलाडीहरु

थप
बल्याक बेल्ट तथा बल्याक बेल्ट दोश्रो डान ग्रेडिङ परीक्षा – २०७९

बल्याक बेल्ट तथा बल्याक बेल्ट दोश्रो डान ग्रेडिङ परीक्षा – २०७९

थप

हाम्रो बारे

कूल खेलाडी संख्या जिल्ला भरी :              ७५२ @ डोजाङ संख्या :                                  ९ @ तेक्वान्दो खेल संचालन विद्यालय संख्या : २१ @ राष्ट्रिय रेफ्री संख्या :                           १० @ जिल्ला स्तर रेफ्री संख्या :                      ३२

थप

अध्यक्षको सन्देश

नेपालको संविधान, विद्यमान खेलकुद नीति, खेलकुद विकास ऐन, नियमावली एवं नेपाल तेक्वान्दो संघको विधान मर्म र भावना अनुरुप खेलकुदको समुचित विकास तथा विस्तारका लागि मूल आधारको रुपमा रहेको गाउँ स्तरलाई केन्द्रविन्दु बनाई खेलकुद प्रतिभाको खोजी गर्दै प्रतिभाको संरक्षण, संबर्द्धन र प्रबर्द्धन गर्ने । राष्ट्र निर्माण एबम् विकासमा खेलाडीहरुको भूमिकालाई सबल, सक्षम एवं प्रभावकारी बनाउन खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी उत्कृष्ट अनुशासित र सक्षम खेलाडीहरु तयार गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भै गाउँ स्तर हुदै राष्ट्रको छवि उच्च बनाउन योगदान पुर्याउन सक्ने खेलाडी तयार गर्ने हेतुले रोल्पा जिल्ला तेक्वान्दो संघ लागि परेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

नेपालको तेक्वान्दो खेलले राष्ट्रिय, एसियाली, दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा धेरै मेडल लिई देशको छवि उच्च बनाई राखेको कुरा यहाँहरु सबैमा सर्वविदितै छ ।
तेक्वान्दो खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र नैतिकवान् मानव संशाधनको विकास गरी कुलतमा फसेका यूवाहरुलाई समेत अनुशासित र मर्यादित समाज निर्माण गर्दै तेक्वान्दो खेलकूदलाई रोजगारमूलक व्यवसायको रूपमा स्थापित गर्दै तेक्वान्दो खेलको बृत्ति विकासको अभियानमा रोल्पा जिल्ला तेक्वान्दो संघ जुटेको छ । तेक्वान्दो खेलसंग सरोकार तथा अभिरूचि राख्नुहुने शुभचिन्तक तथा खेल विकास प्रेमी नागरिकहरूलाई संगठित गरी गाउँस्तर, वडास्तर, स्थानीय तह हुदै जिल्ला भरी तेक्वान्दो खेलको ब्यापक रूपमा बिकास तथा विस्तार गरी यस संघसँग आबद्ध तेक्वान्दो विकास समिति, खेलाडी, खेल प्रशिक्षक, खेल निर्णायक, खेलकर्मी तथा खेल पदाधिकारीहरुको हक, हितलाई संरक्षण गर्दै खेलाडीहरूको …

थप

Published Notice

17 Oct

हार्दिक बधाई तथा शुभकामना !

थप
3 Apr

दोस्रो वार्षिक साधारण सभा- लिबाङ, रोल्पा

थप
2 Apr

नेपालमा तेक्वान्दोका जन्मदाता तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिब श्री दिपराज गुरुङज्यू, तेक्वान्दो प्रशिक्षक श्री सुमन घलेज्यू, अन्तर्राष्ट्रिय निर्णायक श्री भिम वि.क.ज्यू, लगायत जिल्ला कार्यसमितिका पदाधिकारीज्यूहरु र खेलाडीहरु

थप
सबै सूचना

महत्त्वपूर्ण लिंक

  • नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय
  • राष्ट्रिय खेलकुद परिषद्
  • नेपाल तेक्वान्दो संघ
  • लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्‍‍त्रालय
  • लुम्बिनी प्रदेश तेक्वान्दो संघ

सूचना तथा समाचार

  • परिचय
  • इतिहास
  • संचालक समिति
  • कर्मचारी
  • प्रशिक्षक
  • खेलाडी

सम्पर्क

रोल्पा जिल्ला तेक्वान्दो संघ

लिवाङ, रोल्पा

इमेलः taekwondorolpa2077@gmail.com

फोनः ९८५७८२५६२९

वेबसाइटः rolpataekwondo.org.np

© सर्वाधिकार रोल्पा जिल्ला तेक्वान्दो संघमा निहित

Education Base by Acme Themes