मलेसियाको राजधानी क्वालालम्पुरमा 2024 July 30 देखि August 2 सम्म संचालन भएको “छैटौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप-2024” मा नेपालको तर्फबाट रोल्पा जिल्ला टेक्वान्दो संघका अध्यक्ष श्री हेमन्त खत्रीज्यूले किकिङ स्पिड तर्फको प्रतिस्पर्धामा १५ देशलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ तथा सफलताको शुभकामना व्यक्त गर्दछौ । मलेसियाको राजधानी क्वालालम्पुरमा 2024 July 30 देखि August 2 सम्म संचालन भएको “छैटौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप-2024” मा नेपालको तर्फबाट रोल्पा जिल्ला टेक्वान्दो संघका अध्यक्ष श्री हेमन्त खत्रीज्यूले किकिङ स्पिड तर्फको प्रतिस्पर्धामा १५ देशलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ तथा सफलताको शुभकामना व्यक्त गर्दछौ ।