रोल्पा जिल्ला तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न । नेपाल तेक्वान्दो संघ, प्रदेश तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार रोल्पा जिल्ला तेक्वान्न्दो संघको वार्षिक साधारण सभा मिति २०७९ साल चैत्र १४ गते सम्पन्न भएको छ । रोल्पा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष त्रिभुवन रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले अध्यक्षता…
थप ..